‘सतीदेवी’ हेरेर भावुक बने दर्शक

March 10, 2024 at 06:30 AM

लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा तयार भएको चलचित्र ‘सतीदेवी’ को बिशेष शो हरु संचालन भैरहेका छन्। हरेर चौतर्फी प्रसंसा बटुलिरहेको चलचित्रलाई मध्य नेपाल नगरपालिका, लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । केहि दिन अगाडी दमौलीको क्युएफएक्स सिनेमामा विशेष प्रदर्शनका प्रमुख अथिति मेयर पाण्डेले मौलिक कथामा निर्माण गरिएको तथा सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...