प्रदिप खड्का उर्फ पुजार सार्कीका मैत बहादुर

March 10, 2024 at 06:17 AM

अभिनेता पछिल्लो समय चलचित्र ‘पुजार सार्की’ मा व्यस्त रहेका छन्। कास्कीको कास्कीकोटमा छायांकन भइरहेको चलचित्रमा प्रदिपको लुक्स सार्वजनिक भएको छ। उनको जन्मदिनको अवसर पारेर निर्माण टिमले उनको पात्र नाम पनि सार्वजनिक गरेको छ। चलचित्रमा उनी ‘मैत बहादुर’ क्यारेक्टरमा देखिदैछन्। लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर दमाहा बजाउँदै गरेको गेटअपमा प्रदिप देखिदैछन्। दिनेश राउतको निर्देशनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...