‘रुमानी रङ्ग’को लागि अष्ट्रेलियामा विदेशि कलाकारको छनोट गरिने

March 10, 2024 at 07:05 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने सिनेमा ‘रुमानी रङ्ग’को लागि अस्ट्रेलियामा विदेशि कलाकारको छनोट गरिने भएको छ । सिनेमा लागि अष्ट्रेलियामा दोस्रो मुख्य भूमिकामा काम गर्ने अभिनेत्री अष्ट्रेलियन नागरिकको अडिसन हुने भएको हो । अन्य ५ जना विदेशी कलाकारका पनि अडिसन छानिने छन् । ‘हालसम्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...