
एजेन्सी । बलिउड अभिनेता रणदीप हुड्डाले आफ्नो विवाहको मिति घोषणा गरेका छन् । उनी आफ्नी लामो समयदेखिकी प्रेमिका लिन लैशरामसँग नोभेम्बर २९ मा मणिपुरमा विवाह गर्दैछन् । यसबारे जानकारी दिँदै रणदीपले पोस्ट साझा गरे । अभिनेताले लेखेका छन्, ‘महाभारतमा अर्जुनले मणिपुरी योद्धा राजकुमारी चित्रांगदासँग विवाह गरेका थिए । हामी पनि परिवार र साथीभाइको आशीर्वादमा विवाह […]

No comments yet. Be the first to comment!
Loading comments...