‘अगस्त्य च्याप्टर १’ को ‘रोइ रहुँ जस्तो लाग्छ’ रिलिज

March 10, 2024 at 09:50 AM

सौरभ चौधरीको लेखन तथा निर्देशनमा ‘अगस्त्य च्याप्टर १’ दोश्रो सातामा प्रदर्शन भैरहेको छ । दोश्रो सातामा फिल्मको नयाँ गीत सार्वजनिक गरिएको छ । गीत : दोस्रो सातामा प्रवेश गरेको उपलक्ष्यमा निर्माण टिमले ‘रोइ रहुँ जस्तो लाग्छ’ बोलको गीत सार्वजनिक गरेको छ । एसडी योगीको स्वर तथा संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...