विश्वका सबैभन्दा जेठा सेलिब्रेटीको शीर्ष १० मा ४ भारतीय सुपरस्टार

November 26, 2023 at 08:56 AM
विश्वका सबैभन्दा जेठा सेलिब्रेटीको शीर्ष १० मा ४ भारतीय सुपरस्टार

एजेन्सी । बलिउड फिल्म र संगीतलाई भारतमा मात्र नभई विश्वभरका मानिसहरूले मन पराउँछन् । धेरै स्थानीय कलाकारले हलिउड फिल्ममा अभिनय गरेर आफ्नो ख्याति कायम गरेका छन् । यसैबीच उमेरको कुरा हो भने बलिउडले विश्वको फिल्म इन्डस्ट्रीलाई उछिनेको छ । बलिउडमा सबैभन्दा पुरानो सक्रिय अभिनेता हुन् अमिताभ बच्चन हुन् । अमिताभ ८१ वर्षको उमेरमा पनि फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...