
एजेन्सी । आगामी शुक्रबारदेखि विश्वव्यापी रुपमा रिलिज हुँदै गरेको फिल्म ‘एनिमल’ मा बबी देओलको खतरनाक लुक देखिनेछ । यो भूमिकाका लागि उनले ४ महिना निकै कठिन तालिम लिएका छन् । यो अवधिमा उनले मिठाईबाट पनि टाढिए । निर्देशक सन्दीप रेड्डी भांगाको माग थियो कि फिल्ममा बबीलाई रणवीर कपुरभन्दा बढी शक्तिशाली देखाउनुपर्छ । उनका व्यक्तिगत प्रशिक्षक […]

No comments yet. Be the first to comment!
Loading comments...