काठमाडौं– गत शुक्रवारदेखि प्रदर्शनमा आएर व्यवसायिक सफलतातर्फ लम्किरहेको नेपाली फिल्म ‘रङ्गेली’ को पुनः सम्पादन गरी लम्बाई घटाइएको छ । यसअघि २ घण्टा ५१ मिनेट लम्बाईसहित सिनेमा हलमा प्रदर्शन गरिएको यो फिल्म आज सोमवार बिहानैदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन हुन थालेको छ । फिल्मका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै फिल्मको लम्बाई घटाइएको बताए । ‘दर्शकको राम्रो प्रतिक्रियाको बाबजुद फिल्म केही लामो भएको महसुस भएको प्रतिक्रिया पनि आइरहेका छन् । यसलाई केही घटाउँदा र फास्ट कटिङ गर्दा झनै मज्जा आउँथ्यो भन्ने टिप्पणीलाई आत्मसात् गर्दै करिब २१ मिनेट घटाइ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...