अष्ट्रेलियन नायिका सहित ‘रुमानी रङ्ग’मा पाँच विदेशी कलाकार भित्रिदै

March 11, 2024 at 05:29 AM

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लिसँग आविष्कार बाहु संचार प्रा.लिको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘रुमानी रङ्ग’मा अष्ट्रेलियन नायिका सहित पाँच विदेशी कलाकारले काम गर्ने भएका छन्। हालसम्म २१६ जना अष्ट्रेलियन नागरिकले अनलाइन मार्फत आवेदन दिएसङै चलचित्रको दोस्रो नायिकामा अष्ट्रेलियन नागरिकलाई छनोट गरिने निर्माणपक्षले बताएको हो। छिट्टै नै २१६ जनाबाट टप १० छानिने र उनीहरूमध्ये […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...