आखिर किन चलाइयो ‘रङ्गेली’मा कैँची ?

March 11, 2024 at 04:49 AM

शुक्रबारबार रिलिजमा आएको चलचित्र ‘रङ्गेली’ माथी कैँची चलेको छ। चलचित्र रिलिज गरिएको ३ दिनपछि यो चलचित्रमाथी किन कट गरियो भन्ने धेरैलाई लाग्न सक्छ। दर्शकले चलचित्र निकै लामो भएको प्रतिक्रिया दिएपछि यो चलचित्र २१ मिनेट काटिएको हो । अब यो चलचित्र २ घण्टा ३० मिनेटको बनाइएको छ । यसअघि २ घण्टा ५१ मिनेट लामो थियो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...