प्रकाश र सनिशाको ‘फूलमाया कान्छी’ सार्वजनिक

March 11, 2024 at 06:56 AM

गायक प्रकाश सपुतको नयाँ गीत ‘फूलमाया कान्छी’ को भिडियो सार्वजनिक भएको छ। निर्देशक सुनिल विकको निर्देश रहेको यो गीतको भिडियोमा गायक सपुत र सनिशा भट्टराईको अभिनय गरेका छन्। प्रेमकथा देखाउन खोजिएको गीतको भिडी निकै गज्जबको बनेको छ। भिडियोमा बुद्ध थापाको छायांकन, योगेशकाजी शाह र शान्तिश्री परियारको स्वर रहेको गीतमा कृष्ण केसीको शब्द छ । गायक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...