
एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन र उनी श्रीमती जया बच्चनले जुहुको बंगला ‘प्रतिक्षा’ आफ्नी छोरी श्वेता नन्दालाई हस्तान्तरण गरेका छन् । जानकारीका अनुसार १६ हजार ८४० स्क्वायर फिटमा बनेको बंगला श्वेताको नाममा हस्तान्तरण गर्दा यसको मूल्य ५० करोड ६३ लाख (८० करोड बढी नेरु) देखाइएको छ । यसका लागि नोभेम्बर ९ मा रु ५०.६५ […]

No comments yet. Be the first to comment!
Loading comments...