‘बद्री बहादुर’को पहिलो गीत ‘पुलिस दाई’ सार्वजनिक

March 11, 2024 at 08:53 AM

निर्देशक शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘बद्री बहादुर’को पहिलो गीत ‘पुलिस दाई’ सार्वजनिक गरिएको छ। आज काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा शिवम् अधिकारीको शब्द, टंक वुढाथोकीको संगीत, टंक र मिलन नेवारको स्वरमा समावेश गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा नायिका पूजा शर्मा र नायक सलोन बस्नेत प्रस्तुत छन्। साथमा, कलाकारहरू जयकिसन बस्नेत, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...