‘नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२४’ आयोजना हुदै

March 11, 2024 at 09:30 AM

रंगखबर, काठमाडौँ: ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२४’को आयोजना हुने भएको छ । बेलायतको राजधानी लण्डनमा दोस्रो पटक यो महोत्सव आयोजना हुन लागेको हो । आयोजकले गतबर्ष पनि यो महोत्सवमा भव्य रुपमा सम्पन्न गरेको थियो । थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटाले सात दिनसम्म यो महोत्सव चल्ने जानकारी दिए । महोत्सवमा १० वटा नेपाली फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...