चैत्र २ गते केपी ओलीसँग राजेश हमालले ‘सिनेमा संवाद’ गर्ने

March 11, 2024 at 03:00 PM

नायक राजेश हमालले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ‘सिनेमा संवाद’ गर्नेभएका छन्। नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल(निफ)मा नायक हमालले चैत्र २ गते बिहान ११ बजेबाट १ बजेसम्म अध्यक्ष ओलीसँग संवाद गर्ने भएका हुन्। अध्यक्ष ओली र हमालबीच हुने उक्त संवाद राष्ट्रिय सभा गृहमा हुने निफका अध्यक्ष केपी पाठकले जानकारी दिए । उनका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...