काठमाडौं– बेलायतको राजधानी लण्डनमा नेपाली फिल्म फेस्टिभल लण्डन–२०२४ आयोजना हुने भएको छ । दोस्रो पटक आयोजना हुन लागेको यो महोत्सव यसपटक सात दिनसम्म सञ्चालन हुने थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटाले जानकारी दिएका छन् । महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन गरिने छ । बेलायतमा नेपाली फिल्म फेस्टिभलको आयोजनाले नेपाली कला र संस्कृतिको प्रवर्धन हुने जानकारी दिँदै आयोजक देवकोटाले भने– ‘हामी नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म लण्डनमा देखाउने छौं । यसले नेपाली फिल्मको बजार विस्तारमा टेवा पुर्याउने छ । साथमा, नेपाली कला, संकृतिलाई पनि प्रवर्धन गर्नेछ ।’ यो महोत्सवले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...