राजबल्लभ भन्छन्, ‘जोन सिनाको पारामा मञ्च जाने हो हाम्रोमा के होला?’

March 11, 2024 at 02:55 PM

काठमाडौँ। अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा आयोजित ९६ औँ अस्कर अवार्ड समारोहमा हलिउड अभिनेता जोन सिना लुगा नलगाई स्टेज चढेको प्रसङ्ग विश्वभर चर्चा भइरहेको छ। सेनाले बेस्ट कस्ट्युमको अवार्ड प्रदान गर्न बिना लुगा स्टेज पुगेका थिए।  यो प्रसङ्गलाई लिएर नेपाली चलचित्रका अभिनेता राजबल्लभ कोइराला व्यङ्ग्य गरेका छन्। उनले यदि नेपालमा यस्तै गरे के होला भन्दै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...