काठमाडौं- अभिनेत्री केकी अधिकारी अहिले दुई वटा काममा व्यस्त छिन् । एउटा काम उनको रिलिजको क्रममा रहेको फिल्म ‘बोक्सीको घर’ को प्रमोसन हो भने अर्को ‘पोएट आइडल’ को निर्णायकको रूपमा पनि उनी व्यस्त छिन् । त्यसो त केकी जति नै व्यस्त भएता पनि आफ्ना हरेक गतिविधिलाई फ्यानहरुसँग शेयर गर्न भने बिर्सिन्नन् । उनले भखर्रै पनि आफू पोएट आइडलको सेटबाट मोबाइल चलाउँदै गरेको एउटा तस्विर शेयर गरेकी छिन् । उनले उक्त तस्विरसँग एउटा क्याप्सन पनि राख्दै फ्यानहरुलाई प्रश्न गरेकी छिन् । केकी लेख्छिन् – ‘ब्रेकको बेला यसरी पलेँटी कसेर तपाईंहरुको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...