नेमिष गौतम- काठमाडौं– नेपाली फिल्ममा अभिनेता राजेश हमालको आधिपत्य सुरु भइरहँदा अभिनेता हरिवंश आचार्यले हाँस्यव्यंग्यमा नामसँगै दाम पनि राम्रै आर्जन गरिरहेका थिए । हाँस्यव्यंग्यमा स्थापित हरिवंशलाई त्यही समयदेखि ‘हिरो’ हुने ठूलै रहर पलाएको थियो । हाँस्यव्यंग्य अभिनयकलाबाट मनग्गे आर्जन गरिरहँदा उनी भित्र चाहिँ ‘हिरो’ हुने अभिलाषा जीवितै थियो । ‘हाँस्यव्यंग्यबाट नाम र दाम कमाए पनि मेरो दिमागमा ‘हिरो’ हुने भूत सलबलाइ रहन्थ्यो । राजेश हमाल, भुवन केसीलगायतका अभिनेताहरुको नेपाली फिल्ममा जगजगी भैरहँदा र नेपाली फिल्म निर्माणको क्रम तिब्र गतिमा अघि बढिरहँदा हाँस्य-व्यंग्यको कलाकार भन्दा त हिरो पो ठूलो हो कि भन्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...