खोटाङमा सडक नाटक खिल मञ्चन

March 12, 2024 at 03:36 PM
1 min read

काठमाडौं । खोटाङका विभिन्न स्थानमा सडक नाटक ‘खिल’ मञ्चन गरिएको छ । ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर खोटाङको खोटेहाङ गाउँपालिकाका विभिन्न स्थानमा ‘खिल’ मञ्चन गरिएको हो। महिला हिंसा र लागूऔषध न्यूनिकरणसम्बन्धी जनचेतनामूलक नाटक फागुन २५, २६ र २७ गते मञ्चन गरिएको हो । खोटोहाङ गाउँपालकै सहकार्यमा नाटक ‘खिल’ मञ्चन गरिएको हो। राज थापाले लेखेको […]

The post खोटाङमा सडक नाटक खिल मञ्चन appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...