सलोन र करिश्माको प्रेग्नेन्सी फोटोसुट (फोटो फिचर)

March 13, 2024 at 06:23 AM

अभिनेता सलोन बस्नेत र करिश्मा केसी पहिलो सन्तानको पर्खाइमा छन् । यो जोडीले प्रेग्नेन्सी फोटोसुट गराएका छन्। प्रेग्नेन्सीमा सुट गरिएको फोटोमा यी दुबै जोडीलाई निकै खुशी देखिएको छ। जिन्स पहिरनमा यी दुई जोडी रोमान्टिक र कुल देखिएका छन् । फोटो सेयर गर्दै सलोन लेख्छन्, ‘नयाँ अध्याय सुरु ।’ सलोन र करिश्माको गत वर्ष मंसिर १२ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...