काठमाडौं– कान्तिपुर सिनेमाज इन्डिपेन्डेन्ट फिल्म मेकरहरुको लागि फिल्म रिलिज गर्ने एउटा उपयुक्त वैकल्पिक प्लेटफर्म बन्न थालेको छ । मदर, मुखिया, रितु, खरानी, पखेटालगायत इन्डिपेन्डेन्ट फिल्महरूको स्ट्रिमीङ्ग गरिरहेको ओटीटी प्लेटफर्मले आजदेखि अर्को इन्डी फिल्म ‘नेपाली फिक्सन’ को स्ट्रिमीङ्ग थालेको छ । एक ग्याङ्गस्टारको घरमा लागुऔषधको समान पुर्याउन गएका दुई चोरबीच हिस्सा बाँडफाँडको बेला भएको मनमुटाव र लालचबाट निम्तिने अन्तरद्वन्द्वलाई फिल्ममा कमेडी शैलीमा प्रस्तुत गरिएको छ । फिल्मको गत फागुन २ गते काठमाडौंको विश्वज्योति हलमा प्रिमियर गरिएको थियो । प्रिमियरमा ‘नेपाली फिक्सन’ ले उत्कृष्ट प्रतिक्रिया पाएको थियो । यो फिल्म २०२२ मा बनाइएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...