नेपाली सिनेमाको बारेमा आफूले गम्भीर रुपमा सोचेको छु : मेयर साम्पाङ

March 13, 2024 at 08:06 AM

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘महाजात्रा’को निर्माण टिम यतिवेला सिनेमाको प्रचार प्रसारको लागि देश दौडाहमा छ । यही क्रममा सिनेमाको निर्माण टिम मंगलबार र धरान र इटहरी पुगेको थियो । त्यहाँ सिनेमाको निर्माण टिमले ‘महाजात्रासँग स्थानिय सरकार : सिनेमा संवाद’ कार्यक्रम सञ्चालन गरिएको थियो । यो धरान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...