धरान उपमहानगरपालिकाले क्षेत्रलाई बजेट छुटाउने 

March 13, 2024 at 07:54 AM

रंगखबर, काठमाडौँ: धरान उपमहानगरपालिकाले आउँदो वर्षदेखि फिल्म क्षेत्रलाई  पनि बजेट छुटाउने  भएको छ । फिल्म ‘महाजात्रासँग स्थानीय सरकार : सिनेमा संवाद’ कार्यक्रममा नगरप्रमुख  हर्क साम्पाङले उक्त कुरा बताएका हुन  । ‘नेपाली फिल्मको बारेमा आफूले गम्भीर रुपमा सोचेको छु,’ मेयर साम्पाङले भने, ‘अबको फिल्मलाई लिएर बजेटमा राख्छु ।’साथै उनले नेपाली कला संस्कृतिको विकासमाआफू गम्भीर रहेको समेत बताएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...