काठमाडौं– अभिनेत्री अदिती बुढाथोकी ती नेपाली अभिनेत्रीहरुमध्ये एक हुन्, जो बलिउडमा करियर बनाउँनका लागि मुम्बईमा रहेर संघर्ष गरिरहेका छिन् । केही हिन्दी गीतका म्युजिक भिडियो तथा विज्ञापनहरुमा काम गरिसकेकी अदिती सामाजिक सञ्जालमा भने निकै सक्रिय देखिन्छिन् । अदितीले आफ्ना प्रायः सबै गतिविधिहरु सञ्जालमार्फत शेयर गरिरहेकी हुन्छिन् । यहि क्रममा समय–समयमा उनी आफ्ना प्रशंसकहरुसँग ‘आक्स मी क्वोइशन’ सेसन चलाइरहन्छिन्, जहाँ उनलाई सञ्जाल प्रयोगकर्ता तथा उनका प्रशंसकहरुले विभिन्न प्रश्नहरु सोधेका छन्, जसको अदितीले जवाफ पनि दिएकी छिन् । हालै पनि अतिदीले उक्त सेसन चलाएकी थिइन्, जहाँ उनले आफ्ना प्रशंसकहरुलाई प्रशन सोध्न आग्रह गरिन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...