प्रदर्शनरत चलचित्र ‘रङ्गेली’को गीत ‘फूल ओइलिएर’ रिलिज

March 14, 2024 at 06:35 AM

काठमाडौं। गत शुक्रवारदेखि सफलताका साथ प्रदर्शनरत नेपाली चलचित्र ‘रङ्गेली’को अर्को गीत ‘फूल ओइलिएर’ रिलिज भएको छ । युट्युबमा सार्वजनिक यस गीतमा सुशान्त गौतमको स्वर तथा सङ्गीत रहेको छ । चलचित्रका निर्देशक अर्जुन सुवेदीले शब्द लेखेका छन् । शुक्रवार देखि बिहीबारसम्म आइपुग्दा यो चलचित्रले उल्लेखनीय रूपमा दर्शक पाइरहेको छ । दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...