‘रङ्गेली’को गीत ‘फूल ओइलिएर’ रिलिज

March 14, 2024 at 09:23 AM

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रवारदेखि प्रदर्शनमा आएको सिनेमा ‘रङ्गेली’को नयाँ गीत ‘फूल ओइलिएर’ रिलिज भएको छ । सार्वजनिक गीतमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ । सिनेमाका निर्देशक अर्जुन सुवेदीले शब्द रचना गरेका हुन् । शुक्रवार देखि बिहीबारसम्म आइपुग्दा सिनेमाले दर्शकको राम्रो साथ पाइरहेको छ । दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...