अस्मिता श्रेष्ठलाई ‘द नेशनल डिजाईनर रनवे २०२४’को उपाधि

March 14, 2024 at 11:33 AM

द सिनेमा टाइम्स, काठमाडौं – राज्य मिडिया नेटवर्कद्वारा आयोजित चौथो संस्करणको ‘द नेशनल डिजाईनर रनवे २०२४’को उपाधि अस्मिता श्रेष्ठले जितेकी छन् । सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्टमा बुधबार राती सम्पन्न प्रतिष्पर्धामा १४ डिजाइनरहरुको सहभागिता थियो । उत्कृष्ट डिजाइनर ड्रेससँगै उत्कृष्ट मोडलहरुको महाकुम्भ भनेर चिनिने प्रतियोगितामा मिराज हुसेन ‘फस्ट रनर अप’ र सुस्मिता घिसिङ ‘सेकेण्ड रनर अप’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...