‘लण्डन टू पेरिस’ जेठ २५ मा रिलिज हुने

March 14, 2024 at 11:50 AM

रंगखबर, काठमाडौँ: अन्तत: फिल्म ‘लण्डन टू पेरिस’ रिलिज हुने पक्का भएको छ। बिहिबार निर्माण टिमले फिल्मको फर्स्ट लुक पोस्टर रिलिज गर्दै फिल्मको रिलिज डेट अनाउन्स गरेको हो। अब भने फिल्म आउँदो जेठ २५ बाट देशभर प्रदर्शन हुनेछ। छायांकन सकिएपनि मितिले प्रदर्शन मिति तोक्न सकेको थिएन। सार्वजनिक पोस्टरमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र नव अभिनेता निश्चल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...