हरिवंश आचार्यको ‘मुटु फस्या छ’ बजारमा

March 15, 2024 at 05:05 AM

अभिनेता तथा गायक हरिवंश आचार्यको स्वर, शब्द तथा संगीत रहेको ‘मुटु फस्या छ’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामूलक गीत गाउँदै आइरहेका आचार्यले देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई यो गीत मार्फत उठान गरेका छन्। गीतमा समीक्षा अधिकारीले पनि स्वर दिएकी छिन्। गम्भीर विष्टले निर्देशन गरेको यो गीतको भिडियोमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...