दोस्रो सातामा ‘उपहार’

March 15, 2024 at 05:20 AM

काठमाडौं। गत साता रिलिज भएको चलचित्र ‘उपहार’ दोस्रो सातामा प्रवेश गरेको छ । दोस्रो सातामा पनि  चलचित्रले राम्रो शो सङ्ख्या पाएको छ । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो चलचित्र अभिनेत्री रेखा थापाले निर्माण गरेकी हुन् । यसमा रेखाको प्रमुख भूमिका छ । साथमा, पुजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...