महाजात्रा: नेपालसहित विदेशका ४० देशमा एकसाथ प्रदर्शन

March 15, 2024 at 08:05 AM

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ। आगामी ९ चैत्रबाट सार्वजनिक प्रदर्शन हुने चलचित्र विदेशका ४० देशमा गरेर २ सय ५० सहरमा रिलिज हुन लागेको हो। यो चलचित्रले कानुनी तरिकाबाट अकुत सम्पत्ति कमाउने नेताले पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्या, जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रूपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...