डोल्पाबाट सुरुभयो ‘द्रौपदी’को छायांकन

March 15, 2024 at 07:38 AM

निर्देशक ऋषिराज आचार्यको निर्देशन रहने चलचित्र ‘द्रौपदी’को छायांकन सुरु गरिएको छ । बिहिबार डोल्पाको दुनैस्थित कालिका मन्दिरमा शुभ–मुर्हूत गर्दै चलचित्रको छायाङ्कन सुरु गरिएको हो । आजबाट छायांकन सुरु गरिएको यो चलचित्रको सम्पूर्ण छायांकन डोल्पा जिल्लामै गरिनेछ । ४ वर्ष लगाएर स्कृप्ट तयार गरिएको यो चलचित्र अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गरेर निर्माण गरिने निर्देशक आचार्य बताउछन्। ऋषिराज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...