काठमाडौं– द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल (नेपालका लागि युरोपियन युनियनको डेलिगेशन) ले यो वर्ष पनि नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४ आयोजना गर्ने भएको छ । ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्षः सांस्कृतिक विविधताको उत्सव’ भन्ने मूल नारा रहेको यो महोत्सवको १३ औं संस्करण भएको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यो वर्षको चलचित्र महोत्सव युरोपियन युनियन–नेपाल दौत्यसम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सव मनाउन गरिएका थुप्रै कार्यक्रमहरूको श्रृंखलाको एउटा हिस्सा हो । अभिनेत्री उपासना सिंह ठकुरी चलचित्र महोत्सवको यस संस्करणको दूत (एम्बास्डर) को रुपमा नियुक्त भएकी छिन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...