काठमाडौं– राजधानीमा नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करण जारी छ । राष्ट्रिय सभा गृहमा जारी संस्करणमा फिल्मका विविध आयाम र विधालाई समेटेर आयोजकले छलफल र अन्तरक्रिया गरिरहेको छ । यही सन्दर्भमा शुक्रवार नेपाली सिने क्षेत्रका हस्ती महानायक राजेश हमाल र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सिनेमा संवाद’ शिर्षकमा झण्डै डेढ घण्टा संवाद गरेका छन् । जीवन यथार्थ हो, समाज यथार्थ हो । अवस्था जे छ त्यो यथार्थ हो । कला परिकल्पना हो, कथा हो । कथा र कला अभिनय गरेर चल्छ । जीवन अभिनय गरेर चल्दैन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...