कलासम्बन्धी ओली मान्यता

March 15, 2024 at 03:25 PM
1 min read

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आदर्श हो मार्क्सवाद र लेनिनवाद। ओलीका मात्रै होइनन् संसारभरका वामपन्थीहरूका गुरु नै हुन् मार्क्स। उनीहरू समाज, राजनीति, कलासाहित्य, विज्ञान आदिको व्याख्या गर्नुपर्दा उनै मार्क्सलाई अघि सार्छन्। कोही यस्ता विषयमा लेनिनले के भनेका छन् भनेर किताब पल्टाउन थाल्छन्। अझ केही वामपन्थीचाहिँ माओत्सेतुङको ‘एनान भाषण’ मा दिएको अभिव्यक्तिलाई आधार बनाएर व्याख्यान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...