बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुँदै

March 16, 2024 at 03:36 AM

काठमाडौं। भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा ‘बागमती प्रदेश स्तरीये धिमे बाजा प्रतियोगिता ११४४’ हुने भएको छ । यही चैत्र २४ गते हुने प्रतियोगिताबारे शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । प्रतियोगितामा बागमती प्रदेश भित्रका खल:, पुचः र संस्थाबाट ५० वटा धिमे बाजा समूहको सहभागी गराउने योजना रहेको कार्यक्रमका संयोजक तथा भक्तपुर जिल्ला मानन्धर युवा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...