सहरमा आज : कहाँ के हुँदैछ?

March 16, 2024 at 01:05 AM
1 min read

काठमाडौँ- चैतको पहिलो शनिबार। यो साता नाटकघरमा ४ नाटक मञ्चन भइरहेको छ। भृकुटीमण्डप लगायत आर्टग्यालरीमा विभिन्न चित्रकला प्रदर्शनी चलिरहेको छ। हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शन भने सधैँ प्रदर्शन भइरहन्छन्। उपत्यकामा केकस्ता विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु भइरहेको छ त? मञ्चनरत नाटक कौशीमा ‘उबुर उबुर टिक्की’ टेकुस्थित कौशी थिएटर(कथा घेरा)मा चैत २ देखि फिजिकल नाटक ‘उबुर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...