दीपिकाको प्रेग्नेन्सी फोटो सुट

March 16, 2024 at 04:17 AM

काठमाडौं। ‘ऐश्वर्य’ फेम्ड अभिनेत्री दीपिका प्रसाईँले ‘प्रेग्नेन्सी फोटो सुट’ गरेकी छन् । फेसबुकमा पति दिवाकर भट्टराईको साथ फोटोहरू शेयर गर्दै ‘बच्चा जन्माउने निर्णय गर्नु अत्यन्तै महत्त्वपूर्ण’ रहेको लेखेकी छन् । उनले लेखेकी छन्, “बच्चा जन्माउने निर्णय गर्नु अत्यन्तै महत्त्वपूर्ण छ । यो सदाको लागि आफ्नो हृदय आफ्नो शरीर बाहिर जाने निर्णय हो । असीम आशावादी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...