काठमाडौं– सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो दिन विश्व सिनेमामा रहेको लैंगिक विभेदका बारेमा वहस भएको छ । कला क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रि वक्ताहरुबीच उक्त वहस भएको हो । लैंगिक विभेद सिनेमासँग मात्र सम्बन्धित विषय नरहेर यो विश्व कै समस्या रहेको वक्ताका रुपमा रहेकी बौद्ध भिक्षु तथा संगीतकर्मी आनी छोइङ डोल्माले बताइन् । ‘फिल्म हेरेर धेरै पिटाइ खाएको छु । फिल्मबाट धेरै ज्ञान पाएको छु । यो मेरो जीवनको ठूलो हिस्सा बनेको छ,’ फिल्म हेरेको अनुभव सुनाउँदै लैंगिक विभेदबारे उनले भनिन्– ‘परिवर्तन पनि भइरहेको छ, जसको उदाहरण हामी नै हौँ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...