काठमाडौं– अभिनेत्री दीपिका प्रसाईं तथा निर्देशक दिवाकर भट्टराई अभिभावक बनेका छन् । चैत ४ गते आइतवार राति करिव ८ः४५ बजेको समयमा अभिनेत्री प्रसाईंले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । पुत्रलाभ भएपछि कलाकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै निर्देशक भट्टराईले भनेका छन्– ‘शल्यक्रियामार्फत छोरा जन्मिएको हो । आमा र छोराको स्वास्थ्य अवस्था सामान्छ छ ।’ कान्तिपथस्थित ग्राण्डी सीटि हस्पिटलमा दीपिकाले छोरा जन्माएकी हुन् । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.बीणा बस्न्यातले सिजेरिङ (शल्यक्रिया) मार्फत दीपिकालाई मातृत्व सुख दिएकी हुन् । शल्यक्रियामार्फत बच्चा जन्माएकाले आमा–छोरा नै केही दिनसम्म अस्पतालमा बस्नु पर्ने बताइएको छ । कलाकर्मी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...