काठमाडौं– बिहीवार बिहानदेखि प्रारम्भ नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा बैतडीको गोठला पानी पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी आज बिहान थालेका हुन् । उक्त यात्राको पहिलो स्टेशनको रुपमा गोठाला पानी, बैतडी पुगेको हो । हाल पुष्पलाल राजमार्गसमेत भनिने मध्य पहाडी राजमार्गको करिब १ हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा आजदेखि प्रारम्भ भएको हो, जुन पुस ५ गते पूर्वी नेपालको चिवा भञ्ज्याङमा पुगेर समापन हुँदैछ । ‘‘झुलाघाट– चिवा भञ्ज्याङः समृद्धिको लागि संकल्प यात्रा’ नाम दिईएको उक्त पदयात्राको क्रममा मध्य पहाडी राजमार्गका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...