प्रदीपको ‘अनटाइटल’ चलचित्रमा प्रदीपको जोडी बेनिशा

March 18, 2024 at 06:37 AM
1 min read

निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्काको जोडीको रुपमा बेनिशा हमाल फाइनल भएकी छन्। साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने यो चलचित्रको नाम सार्वजनिक गरिएको छैन्। लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक शाहीले नै चलचित्रको कथा लेखेका हुन्। पछिल्लो समय व्यस्त रहेकी हमाल प्रदीप खड्का संग पहिलो पटक स्क्रिन शेयर गर्दै छिन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...