करण र विद्याको ‘शिरबन्दी’ – भिडियो

March 18, 2024 at 06:28 AM

गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अनिल धिरुलको शब्द तथा देव गुरुङको संगितमा रेकर्ड भएको गितको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो ।ताराविर पाण्डेले निर्देशन गरेको यो गीतको भिडियोमा करण धिताल, विद्या लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । गितलाई राजु कार्किले एरेन्ज गरेका हुन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...