मुम्बई– विराट कोहली र अनुष्का शर्मा एक परफेक्ट कपल हुन् । अनुष्का र विराट आफ्नी छोरी वामिकासाथ मुम्बईको एउटा भव्य अपार्टमेन्टमा बस्छन् । अनुष्का र विराटको अपार्टमेन्टमा भव्य वुडन वर्क देखिन्छ । उनीहरुको उक्त अपार्टमेन्टलाई रोयल लुक दिइएको छ । अनुष्का–विराटको अपार्टमेन्टको भित्ताको फ्लोरल पेन्ट र सोफाले घरको सुन्दरतालाई झन बढाएको छ । अनुष्का र विराटको घरको झ्यालबाट सूर्योदय तथा सूर्यास्तको मनोरम दृष्य देखिन्छ । उनीहरुको आपर्टमेन्टको बरण्डा र कौशी धेरै ठूलो छ, जहाँ धेरै रुख विरुवाले राम्रोसंग सजाइएको छ । उनीहरुको अपार्टमेन्टमा जिमसमेत रहेको छ, जहाँ अनुष्का र विराट नियमित व्यायाम ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...