काठमाडौं– केकी अधिकारी अहिलेकी व्यस्त अभिनेत्रीमध्येकी एक हुन् । उनी फिल्ममा मात्र नभएर रियालिटि शोहरुमा पनि निर्मात्रीदेखि निर्णायकसम्मको भूमिकामा देखिएकी छिन् । त्यसो त केकी सामाजिक सञ्जालमा पनि उत्तिकै व्यस्त देखिन्छिन् । उनी प्रायः आफ्ना फ्यानहरुलाई रमाइला कुरा शेयर गरिरहेकी हुन्छिन् । अहिले उनको ड्रिम प्रोजेक्टको रुपमा रहेको फिल्म ‘बोक्सीको घर’ का कारण उनी बढी उत्साहित देखिन्छिन् । महाशिवरात्रिको अवसर पारेर ‘बोक्सीको घर’ को टीजर रिलिज गरिएको थियो । टीजरले दर्शकबाट अत्यधिक राम्रो प्रतिक्रिया आएपछि केकीको उत्साह झन् बढेको छ । त्यतिमात्र नभएर केकीले दर्शक र फ्यानसँग प्रत्यक्ष सम्पर्कमा गर्नका लागि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...