काठमाडौं– अभिनेत्री नीति शाहको व्यस्तता ह्वात्तै बढेको छ । उनी कहिले फिल्मको छायांकनमा त कहिले आफूले काम गरेको फिल्मको प्रमोशनमा दौडधुप गरिरहिन्छन् । यसबाहेक उनलाई विभिन्न प्रोडक्टहरुको इन्डोर्समेन्टमा समेत व्यस्त छिन् । आइतवारमात्र उनलाई एउटा एजुकेशन कन्सल्टेन्सीले आफ्नो ब्राण्ड एम्बास्डरको रुपमा नियुक्त गरेको छ । यसको प्रमोशनमा समेत उनी व्यस्त हुनु पर्नेछ । त्यसो त नीतिले अभिनय क्षेत्रमा काम गर्ने कुरा लामो समयदेखि चल्दै आएको थियो । तर उनले यसै वर्षमात्र ‘ खजुरे ब्रो’ डेब्यू गर्ने मौका पाइन् । यो फिल्ममा आवद्ध भएलगत्तै उनको व्यस्तता बढ्दै गयो । पहिलो फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...