काठमाडौं– बागमती सुधार आयोजनाबाट नदी व्यवस्थापन, नदी किनारामा गरिएको पुनःनिर्माण तथा सवलीकरणका क्रमका भएका संरचनागत त्रुटी सच्याउनु पर्नेमा विषयगत समितिका संयोजकहरुले जोड दिएका छन् । त्रिपुरेश्वरदेखि टेकु (कालो पुलसम्म) नदी किनारामा भएका सम्पदाहरुको स्थलगत अवलोकन गर्दै काठमाडौँ महानगरपालिका विषयगत समितिका संयोजकहरुले आज यस्तो धारणा राखेका हुन् । अवलोकनका क्रममा २०७२ सालको भूकम्पले जीर्ण तथा क्षति भएका सम्पदाहरुको पुनःनिर्माण, पुनःनिर्माणपछि हस्तान्तरण भएका सम्पदाहरुको अवस्था, पुननिर्माण हुन बाँकी सम्पदा, संरक्षणका लागि महानगरपालिकाले गर्नु पर्ने काम, धार्मिक, सामाजिक, सांस्कृतिक तथा कला प्रवर्धनात्मक कार्यक्रमको सम्भावनाका विषयमा छलफल गरिएको थियो । त्यसक्रममा सूचना प्रविधि समितिका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...