‘निफ’मा ‘बुलाकी’ उत्कृष्ट फिल्म, कलाकारमा विपिन र सुरक्षालाई अवार्ड

March 19, 2024 at 05:04 AM

  काठमाडौं । सोमबार सम्पन्न सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)मा फिल्म ‘बुलाकी’ले उत्कृष्ट फिचर फिल्मको अवार्ड जितेको छ । निर्देशकतर्फ सोहि फिल्मबाट लक्ष्मण सुनार उत्कृष्ट घोषित हुँदा अभिनेत्रीमा पनि ‘बुलाकी’बाटै सुरक्षा पन्तले अवार्ड जितिन् । उत्कृष्ट फिल्म, निर्देशन र हभिनेत्रीमा दबदबा कायम गरेको ‘बुलाकी’ले ‘जारी प्रथा’को कथा बोल्छ । विराज विष्ट यो फिल्मका निर्माता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...