काठमाडौं– यही चैत ९ गते शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘महाजात्रा’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई यूनिभर्सल अर्थात ‘यू’ प्रमाणपत्र दिँदै सबैका लागि खुला गरेको हो । प्रदीप भट्टराई यो फिल्मका लेखक तथा निर्देशक हुन् । फिल्मले मनोरञ्जनसँगै सन्देश दिने भएकाले यो सम्पूर्ण वर्गका दर्शकलाई लक्षित गरेर तयार गरिएको निर्देशक भट्टराईको भनाइ छ । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...